सोमबार, कार्तिक १७ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

एक्सप्रेस पाना
श्रावण २७, २०८१ आइतबार
  • 433
    SHARES
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

    images

    शिष्टाचार भेटका लागि नेपाल आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा पठाएका हुन्।

    दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव मिस्रीले आइतबार अपराह्न प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरुसँग छुट्टा छुट्टै भेट गरेका हु्न।

    images

    उनले आइतबार नै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। त्यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए।

     

  • सम्बन्धित विषय:

  • # नरेन्द्र मोदी
  • # नेपाल भ्रमण
  • # भारतीय प्रधानमन्त्री