बुधबार, भाद्र २४ गते २०८३
images

चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक

एक्सप्रेस पाना
श्रावण २९, २०८१ मंगलबार
  • 362
    SHARES
  • चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक भएको छ । 

    images

    मंगलबार सार्वजनिक भएको ‘रावायण’ बोलको गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् । 

    रेभन आरती सिंहको संगीत रहेको गीतमा डाक्टर कृष्णहरि बरालको शब्दरचना छ भने गीतमा नकास अजिजको स्वर छ । 

    images

    निर्देशक सुदर्शन थापालाई पनि भिडियोमा देख्न सकिन्छ । सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको व्यानरमा बनेको चलचित्रकी निर्माता पूजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका छन् । 

    चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ललगायतको अभिनय छ ।

     

  • सम्बन्धित विषय:

  • # पूजा शर्मा
  • # रावायण’
  • # पल शाह