आइतबार, कार्तिक १६ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा आइतबार भारत भ्रमणमा जाने

एक्सप्रेस पाना
श्रावण ३२, २०८१ शुक्रबार
  • 356
    SHARES
  • परराष्ट्रमन्त्री राणा आइतबार भारत भ्रमणमा जाने

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार भारत भ्रमणमा जाने भएकी छन् । 

    images

    परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो विदेश भ्रमण हो ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीको पाँच दिने भारत भ्रमण स्वीकृत गरेको हो ।

    भारतका विदेश सचिव विक्रम मिश्रीले यही साउन २७ र २८ गते नेपालको भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको निम्तो दिएका थिए ।  

    images

  • सम्बन्धित विषय:

  • # आरजु राणा देउवा