आइतबार, भाद्र २८ गते २०८३
images

चलचित्र विकास बोर्डको अध्यक्ष दिनेश डीसीले सम्हाले पदभार

एक्सप्रेस पाना
भाद्र १७, २०८१ सोमबार
  • 229
    SHARES
  • चलचित्र विकास बोर्डको अध्यक्ष दिनेश डीसीले सम्हाले पदभार

    काठमाडौं । निर्देशक तथा संचारकर्मी दिनेश डीसीले चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गरेका छन्।

    images

    बोर्डका नवनियुक्त अध्यक्ष डीसीले सोमबार चाबहिलस्थित बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।

    बोर्डका कर्मचारीहरुले फूलमाला लगाएर डीसीको स्वागत गरेका छन्।

    images

    पदभार ग्रहण गर्दै डीसीले चलचित्र ज्ञान शास्त्रलाई निर्माण इजाजतपत्रमा हस्ताक्षर गरे। त्यसक्रममा उनले आफू जागिर खान मात्रै नआएको भन्दैै काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे।

     

  • सम्बन्धित विषय:

  • # चलचित्र विकास बोर्ड
  • # दिनेश डीसी