सोमबार, कार्तिक १७ गते २०८३
images
images

राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जासम्बन्धी योजना सार्वजनिक

एक्सप्रेस पाना
भाद्र १९, २०८१ बुधबार
  • 259
    SHARES
  • राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जासम्बन्धी योजना सार्वजनिक

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जासम्बन्धी योजना  सार्वजनिक गरेको छ ।

    images

    बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जाको योजना ल्याएको हो ।

    राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोडसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    images

    यस योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ ।

     

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय वाणिज्य बैंक
  • # शैक्षिक कर्जा