मंगलबार, भाद्र २३ गते २०८३
images

प्रचण्डले बोलाए सर्वदलीय बैठक

एक्सप्रेस पाना
आश्विन १३, २०८१ आइतबार
  • 239
    SHARES
  • प्रचण्डले बोलाए सर्वदलीय बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सर्बदलीय बैठक बोलाएका छन् ।

    images

    प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

    बैठक आज बिहान १० बजे सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने भएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सर्वदलीय बैठक
  • # पुष्पकमल दाहाल प्रचण्ड