शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र‘फेरि रेशम फिलिली’ को छायांकन सुरु

एक्सप्रेस पाना
आश्विन २९, २०८१ मंगलबार
  • 269
    SHARES
  • चलचित्र‘फेरि रेशम फिलिली’ को छायांकन सुरु

    काठमाडौं । चलचित्र‘फेरि रेशम फिलिली’ को छायांकन सुरु भएको छ।

    images

    सोमबार काठमाडौंमा चलचित्रको सुटिङ सुरु गरिएको हो। 

    निरोज महर्जनको निर्देशनमा बनिरहेको चलचित्रलाई सुसन प्रजापतिले खिँचिरहेका छन्। चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, रविन्द्र झा, प्रकाश घिमिरे, लक्ष्मी गिरी, महेश त्रिपाठी लगायतको अभिनय छ। 

    images

    सिनेमा आर्ट्स र भी मोसन पिक्चर्सको सहकार्यमा यो चलचित्र निर्माण हुँदैछ। फिल्ममा निरोजकै पटकथा र संवाद रहेको छ। 

     

  • सम्बन्धित विषय:

  • # फेरि रेशम फिलिली