शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

एक्सप्रेस पाना
कार्तिक १, २०८१ बिहीबार
  • 277
    SHARES
  • चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

    काठमाडौं । कात्तिक १५ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको छ ।

    images

    ट्रेलरमा सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने संघर्षलाई प्रस्तुत गरिएको छ । 

    चलचित्रमा बाबुको भूमिकामा  विजय बराल छन् भने छोराको भूमिकामा प्रकाश सपुत छन् ।

    images

    सरोज पौडेल निर्देशित चलचित्रलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् । सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको यो चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन् ।