आइतबार, कार्तिक १६ गते २०८३
images
images

अमेरिकी राष्ट्रपति चुनाव:ट्रम्पको अग्रता कायमै

एक्सप्रेस पाना
कार्तिक २१, २०८१ बुधबार
  • 266
    SHARES
  • अमेरिकी राष्ट्रपति चुनाव:ट्रम्पको अग्रता कायमै

    काठमाडौं । अमेरिकामा मंगलबार भएको राष्ट्रपति निर्वाचनको मतगणनाक्रम जारी छ । 

    images

    स्थानिय सञ्चार माध्यमका अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रता कायम राखेका छन् ।  वर्तमान उपराष्ट्रपति एवम् डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले मतान्तर कम गरेकी छिन् ।

    २२ राज्य को मतगणना हुदाँ ट्रम्पले २१४ इलेक्टोरल कलेज भोट पाएका छन् भने ह्यारिसले १७९ इलेक्टोरल कलेज भोट प्राप्त गरेकी छन् ।  

    images

    ट्रम्पले टेक्ससमा जित्दा ह्यारिसले क्यालिफोनिर्यामा जित हात पारेकी छिन् । राष्ट्रपति बन्न ५३८ इलेक्टोरल कलेज भोटमध्ये २७० मत जित्नु पर्छ ।