बुधबार, भाद्र २४ गते २०८३
images

चीन भ्रमणमा सरकारले ऋण लिनु हुदैन :सभापति देउवा

एक्सप्रेस पाना
मंसिर १०, २०८१ सोमबार
  • 310
    SHARES
  • चीन भ्रमणमा सरकारले ऋण लिनु हुदैन :सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा सरकारले ऋण लिन नहुने स्पष्ट पारेका छन्।

    images

    सोमबामर जनकपुर विमानस्थलमा कुराकानी गर्दै उनले नेपालको ऋण लिने सामर्थ्य नरहेकाले अनुदान लिनुपर्ने धारणा कांग्रेसको रहेको स्पष्ट पारेका हुन्।

    उनले चीन नेपालको मित्र राष्ट्र भएको भन्दै भ्रमण गर्नै नहुने भन्ने नभएको बताए।

    images

    उनले भने, ‘लोन नलिने, ऋण नलिने, तर अरु अनुदान लिन हामी तयार छौँ। चीन हाम्रो मित्र राष्ट्र हो। किन नजाने त्यहाँ?’

     

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा