मंगलबार, भाद्र २३ गते २०८३
images

काठमाडौं १६मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ निर्वाचित

एक्सप्रेस पाना
मंसिर १७, २०८१ सोमबार
  • 295
    SHARES
  • काठमाडौं १६मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ निर्वाचित

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।

    images

    रोजिनाले २ हजार ९ सय २ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् ।

    उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मीरत्न महर्जनले २ हजार २ सय २० मत प्राप्त गरेका छन् भने कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरेका छन् ।

    images

    नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत प्राप्त गर्दा राप्रपाका श्यामकृष्ण महर्जनले ७७४ मत प्राप्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # रोजिना श्रेष्ठ
  • # निर्वाचित