मंगलबार, भाद्र २३ गते २०८३
images

रवि लामिछाने माथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्‍यो:अध्यक्ष प्रचण्ड

एक्सप्रेस पाना
मंसिर २४, २०८१ सोमबार
  • 323
    SHARES
  • रवि लामिछाने माथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्‍यो:अध्यक्ष प्रचण्ड

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् ।

    images

    सोमबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले सभापति लामिछानेमाथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका हुन् । 

    अदालतबाट दोषी ठहर नभएका र अत्यधिक जनमतद्वारा निर्वाचित लामिछानेमाथि सरकारले गरेको प्रतिशोधपूर्ण व्यवहारको निन्दा समेत गरेका छन्

    images

    प्रचण्डल लेखेका छन् "अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।"

    prachandda.PNG

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # रास्वपा