मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
मंसिर २६, २०८१ बुधबार
  • 472
    SHARES
  • बुधबार तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

    images

    आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख  ५४ हजार दुई सय  रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५२ हजार दुई  सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी आज चाँदीको मुल्य भने यथावत रहेको छ  । महासंघको अनुसार आज चाँदी प्रतितोला  १ हजार ९  सय २५  रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि  चाँदी सोही रकममा कारोबार भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मूल्य