सोमबार, कार्तिक १७ गते २०८३
images
images

४ दिन म्याद थपको माग गर्दै रबि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

एक्सप्रेस पाना
पौष २, २०८१ मंगलबार
  • 356
    SHARES
  • ४ दिन म्याद थपको माग गर्दै रबि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

    काठमाडौं । सहकारी रकम अपचलनको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेलाई अदालत उपस्थित गराइएको छ। 

    images

    लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएको हो।

    लामिछाने माथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गराउने तयारीमा प्रहरी पुगेको छ। 

    images

    अनुसन्धानका अझै जारी रहेको भन्दै आज म्याद थपका लागि अदालत लगिएको हो। प्रहरीले ४ दिन म्याद थपको माग गर्दै लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो । 

     

     

  • सम्बन्धित विषय:

  • # रबि लामिछाने