सोमबार, कार्तिक १७ गते २०८३
images
images

रवि लामिछानेलाई  जिल्ला अदालत कास्कीमा गराइयो उपस्थित

एक्सप्रेस पाना
पौष ७, २०८१ आइतबार
  • 243
    SHARES
  • रवि लामिछानेलाई  जिल्ला अदालत कास्कीमा गराइयो उपस्थित

    काठमाडौं । सहकारी रकम अपचलनको आरोपमा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई  जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । 

    images


    उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगपत्र दर्ता गर्न जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई अदालत उपस्थित गराएको हो। 

    जिल्ला सरकारी वकिलको कार्यालयले रविसहित ३२ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोगपत्र दर्ता गराउन लागेको हो। 

    images

  • सम्बन्धित विषय:

  • # सहकारी