सोमबार, कार्तिक १७ गते २०८३
images
images

रवि लामिछानेविरुद्ध तीनवटा अभियोगमा मुद्दा दर्ता

एक्सप्रेस पाना
पौष ७, २०८१ आइतबार
  • 244
    SHARES
  • रवि लामिछानेविरुद्ध तीनवटा अभियोगमा मुद्दा दर्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीसँगै तीनवटा अभियोगमा मुद्दा दर्ता भएको छ ।

    images

    आइतबार लामिछानेविरुद्ध अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता गरिएको हो । 
     
    लामिछानेसँगै कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोश लगायत पाँचजनाविरुद्ध आइतबार जिल्ला अदालतमा मुद्दा लगिएको हो ।

    लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।

    images