मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

एक्सप्रेस पाना
पौष ८, २०८१ सोमबार
  • 361
    SHARES
  • रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

    images

    सभापति  रवि लामिछानेविरुद्ध अदालतमा मुद्दा दायर भएपछि रास्वपाले आकस्मिक बोलाइएको उपसभापति डीपी अर्यालले बताएकाहुन् ।आज सोमबार दिउँसो ४ बजे बोलाइएको बैठक भर्चुअल माध्यमबाट बस्ने बताइएको छ ।

    बैठकमा सभापतिविरुद्व अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

    images

     

     

  • सम्बन्धित विषय:

  • # रास्वपा