आइतबार, कार्तिक १६ गते २०८३
images
images

दक्षिण कोरियामा विमान दुर्घटना,उद्धार कार्य जारी

एक्सप्रेस पाना
पौष १४, २०८१ आइतबार
  • 366
    SHARES
  • दक्षिण कोरियामा विमान दुर्घटना,उद्धार कार्य जारी

    काठमाडौं । दक्षिण कोरियाको विमानस्थलमा आइतबार १८१ यात्रु बोकेको दक्षिण कोरियाली विमान दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या ४७ पुगेको छ। 

    images

    दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार विमान धावनमार्गबाट ​​बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किदा मृतकको संख्या ४७ पुगेको हो। 

    १७५ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

    images