मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार १५.५४ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
पौष २९, २०८१ सोमबार
  • 277
    SHARES
  • सोमबार १५.५४ अंकले घट्यो सेयर बजार

    काठमाडौं । लगातार ओरालो लागेको सेयर बजार सोमबार पनि घटेको छ । 

    images

    साताको दोस्रो कारोबार दिन सोमबार बजार १५.५४ अंकले घटेर २५९४.१३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । ६३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ६ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ। १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    images

    बाराही हाइड्रोपावर पब्लिकको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त बित्तीय संस्था र सिन्धु विकास बैंकको सेयर मुल्य भने १० प्रतिशतले घटेको छ । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार