मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल

एक्सप्रेस पाना
माघ ४, २०८१ शुक्रबार
  • 346
    SHARES
  • रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यवाहक प्रवक्ता प्रतिभा रावललाई तोकेको छ । 

    images

    हाल कार्यवाहकको जिम्मेवारीमा रहेका मनिष झा निजी कार्यमा व्यस्त हुने भएपछि रास्वपाले प्रतिभा रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएको हो ।

    रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

    images

     

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # प्रतिभा रावल