बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री ओली र इजरायलका राजदूतबिच शिष्टाचार भेटवार्ता

एक्सप्रेस पाना
माघ ४, २०८१ शुक्रबार
  • 263
    SHARES
  • प्रधानमन्त्री ओली र इजरायलका राजदूतबिच शिष्टाचार भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र इजरायलका राजदूत स्मुलिक ए बासबिच शिष्टाचार भेटवार्ता भएको छ । 

    images

    शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विविधि विषयमा छलफल गरिएको बताइएको छ । 

    सूचना प्रविधि, लगानी, पर्यटन, रोजगारी, कृषिमा आधुनिकीकरण, शिक्षा र संस्कृतिलगायत क्षेत्रमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली