बुधबार, भाद्र २४ गते २०८३
images

पूर्वडिआइजी छविलाल जोशीलाई ६० लाख धरौटीमा छाड्न आदेश

एक्सप्रेस पाना
माघ ७, २०८१ सोमबार
  • 274
    SHARES
  • पूर्वडिआइजी छविलाल जोशीलाई ६० लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना मुद्दामा पूर्वडिआइजी छविलाल जोशीलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। 

    images

    सोमबार न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश दिएका हो ।

    यसअघि थुनछेक बहसमा सरकारी वकिल, जाहेरवालाका तर्फबाट सुरेन्द्र भण्डारी र जोशीका तर्फबाट शम्भु थापा, सतिशकृष्ण खरेल, अपूर्व खतिवडा र रोचक रेग्मीले बहस गरेका थिए ।

    images

    जोशीमाथि ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो । 

  • सम्बन्धित विषय:

  • # धरौटी
  • # छविलाल जोशी