आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ज्यान गुमाएका १३ जना मध्ये चार जना नेपाली

एक्सप्रेस पाना
माघ १०, २०८१ बिहीबार
  • 382
    SHARES
  • भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ज्यान गुमाएका १३ जना मध्ये चार जना नेपाली

    काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृतकको संख्या १३ पुगेको छ । 

    images

    बुधवार भएको एक दुर्घटनामा रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर ज्यान गुमाउनेको संख्या १३ पुगेको पुगेको हो । बीबीसीका अनुसार ज्यान गुमाएका १३ जना मध्ये चार जना नेपाली रहेका छन् । 

    भारतस्थित नेपाली राजदूतावासका अधिकारीहरूले उक्त दुर्घटनामा भएको नेपालीहरूको मानवीय क्षतिबारे आफूहरू जानकार रहेको र भारतीय पक्षसँग सम्पर्कमा रहेको जनाएका छन्।

    images

  • सम्बन्धित विषय:

  • # रेल दुर्घटना