सोमबार, कार्तिक १७ गते २०८३
images
images

बालयौन दुरुपयोगको आरोपमा मदन राई दोषी ठहर

एक्सप्रेस पाना
माघ १३, २०८१ आइतबार
  • 222
    SHARES
  • बालयौन दुरुपयोगको आरोपमा मदन राई दोषी ठहर

    काठमाडौं । खोटाङ जिल्ला अदालतले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ । 

    images

    आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।

    राईलाई सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको अदालत प्रशासनले जनाएको छ । उनलाई ३ वर्षसम्म कैद सजाय हुनसक्छ ।

    images

     

     

  • सम्बन्धित विषय:

  • # मदन राई