सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेसको भूमि व्यवस्था विभागमा १० सदस्य मनोनित

एक्सप्रेस पाना
माघ १९, २०८१ शनिबार
  • 463
    SHARES
  • कांग्रेसको भूमि व्यवस्था विभागमा १० सदस्य मनोनित

    काठमाडौं । नेपाली कांग्रेसको भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनयन गरिएको छ ।

    images

    कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहेको भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागको सदस्यमा १० जना मनोनित गरेका हुन् ।

    मनोनित सदस्यमा राजकुमार पाण्डे(काठमाडौं, ज्ञानबहादुर शाही(जाजरकोट),देवकीदेवी सिंह(डडेल्धुरा), कल्पना श्रेष्ठ(भक्तपुर), श्यामकृष्ण महर्जन(काठमाडौं),सरिता बि.सी.(रुकुम पूर्व), विजयजंग बस्नेत(मोरङ), प्रेमबहादुर वि.क.(नवलपरासी), सञ्जिव पुडासैनी(गोरखा) र सपुतबहादुर कार्की( रौतहट)रहेका छन् ।

    images

    Magh 19, Member appointed_Bhumi Byabastha, Abebasthit basobas.jpg