सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस सभापति देउवा भारत जाँदै

एक्सप्रेस पाना
फाल्गुण ७, २०८१ बुधबार
  • 300
    SHARES
  • कांग्रेस सभापति देउवा भारत जाँदै

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् ।

    images

    भारतको एक कार्यक्रममा सहभागी हुन सभापति देउवा बिहिबार भारत प्रस्थान गर्ने भएका हुन् ।

    सभापति देउवा भारतको प्रयागराजमा आयोजित कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

    images