सोमबार, कार्तिक १७ गते २०८३
images
images

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)

एक्सप्रेस पाना
फाल्गुण १४, २०८१ बुधबार
  • 402
    SHARES
  • महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)

    काठमाडौं । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । 

    images

    महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा विधिपूर्वक पूजा,आराधना एवं दर्शन गरी मनाइँदैछ । 

    481760124_938655238450778_8905548564329485204_n.jpg

    images

    Photo (7) (6).jpg

    1690167130-pNOjw.jpg

    Photo (2) (7).jpg

    वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।

    Photo (19) (2).jpg

    Photo (11) (7).jpg

    Photo (1) (10).jpg

  • सम्बन्धित विषय:

  • # महाशिवरात्रि