काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
आइतबार बेलुका हृदयघात भएपछि उनलाई काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
पारसको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
पारसको मुटुमा यसअघि पनि समस्या देखिएको थियो ।
.jpg)


