सोमबार, कार्तिक १७ गते २०८३
images
images

बुधबार बस्ने संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई कांग्रेस र एमालेको ह्विप जारी

एक्सप्रेस पाना
फाल्गुण २०, २०८१ मंगलबार
  • 279
    SHARES
  • बुधबार बस्ने संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई कांग्रेस र एमालेको ह्विप जारी

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले आफ्ना दलका सांसदलाई २१ गतेको प्रतिनिधिसभा बैठकमा सहभागी हुन ह्विप जारी गरेका छन् ।

    images

    बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरिएको हो ।

    ह्विपमा भनिएको छ, ‘‘फागुन २१ गते १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ ।’’

    images

    सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि भोलि संसदमा पेस गर्दैछ ।

     

  • सम्बन्धित विषय:

  • # ह्विप जारी