सोमबार, कार्तिक १७ गते २०८३
images
images

डिस्चार्ज भए पूर्वयुवराज पारस शाह

एक्सप्रेस पाना
फाल्गुण २२, २०८१ बिहीबार
  • 235
    SHARES
  • डिस्चार्ज भए पूर्वयुवराज पारस शाह

    काठमाडौं । अस्पताल भर्ना भएको चार दिनपछि पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन् । 

    images

    आइतबार राती हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका शाहलाई बिहिबार डिस्चार्ज गरिएको हो । 

    अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो।

    images

    पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो । 

  • सम्बन्धित विषय:

  • # पारस शाह