पूर्वराजा ज्ञानेन्द्रको आगमनका कारण एयरपोर्टमा कडा सुरक्षा व्यवस्था (तस्बिरहरू)
एक्सप्रेस पाना
फाल्गुण २५, २०८१ आइतबार
317
SHARES
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन् । उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।