सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक

एक्सप्रेस पाना
चैत्र ४, २०८१ सोमबार
  • 242
    SHARES
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

    images

    बैठक सोमबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकले नेपाल प्रहरीमा आज रातिबाट रिक्त हुने प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सम्भावना रहेको छ ।

    नेपाल प्रहरीको नेतृत्व सम्हालिरहेका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आजदेखि अनिवार्य अवकाश पाउँदैछन् ।

    images

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषदको बैठक