काठमाडौं । काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियुको मतदान आज भइरहेको छ । विवादका कारण चैत ५ गते मतदान हुन नसकेको यहाँ आज मतदान भएको हो । अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।