काठमाडौं । पोखराको पृथ्वीनारायण क्याम्पस (पिएनसी)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मतदान सुरु भएको छ । गत चैत ५ र चैत ६ मा दुई पटक स्थगित भएको निर्वाचन आइतबार बिहान ८ बजेदेखि पुनः सुरु भएको हो । क्याम्पसभित्र ६ वटा केन्द्रमार्फत मतदान सुरु भएको छ ।








.jpg)


