सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनयन

एक्सप्रेस पाना
चैत्र ११, २०८१ सोमबार
  • 302
    SHARES
  • कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनयन

    काठमाडौं । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनयन गरिएको छ । 

    images

    सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट प्रमुख रहेको नेपाली कांग्रेस विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा १० जना लाई मनोनयन गरेका हुन् । 

    मनोनयन हुने सदस्यहरूमा उज्ज्वल कोइराला(ताप्लेजुङ),प्रेमचन्द्र राय(महोत्तरी),विजया श्रेष्ठ के.सी.(ललितपुर),मोहनजंग शाह(बाँके),डा. निरञ्जन कोइराला(कास्की),कुमार लामिछाने(वर्दिया),रमा के.सी.(सुर्खेत),प्रेमलाल चौधरी(कैलाली),शेरबहादुर सार्की(बाजुरा),दिलिप कार्की(कञ्चनपुर) रहेका छन् । 

    images

    Chaitra 11, Department_bigyan and Suchana.jpg