सोमबार, कार्तिक १७ गते २०८३
images
images

विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक ३० मिनेटको लागि स्थगित

एक्सप्रेस पाना
चैत्र १३, २०८१ बुधबार
  • 286
    SHARES
  • विपक्षी दलहरूको अवरोधपछि   प्रतिनिधिसभा बैठक ३० मिनेटको लागि स्थगित

    काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभा बैठक ३० मिनेटको लागि स्थगित गरिएको छ । 

    images

    विपक्षी दलहरूले कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै बैठक अवरोध गरेसंगै सभामुख देवराज घिमिरेले ३० मिनेटको लागि बैठक स्थगित गरेका हुन् । 

    त्यसघि बैठकमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीले जबाफ नदिएसम्म संसद् चल्न नदिने बताए। त्यसपछि विपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएका हुन्। 

    images

    मन्त्रिपरिषद्को सोमबारको बैठकले कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। 

     

  • सम्बन्धित विषय:

  • # संसद