आइतबार, भाद्र २८ गते २०८३
images

चम्किला चेरी फूलहरूमा झुम्मिए पर्यटक

एक्सप्रेस पाना
चैत्र १४, २०८१ बिहीबार
  • 260
    SHARES
  • चम्किला चेरी फूलहरूमा झुम्मिए  पर्यटक

    काठमाडौं । चीनको वुहानमा चम्किला चेरी फूलहरूले ढकमक्क भएको छ । हुबेई प्रान्तको वुहान शहरमा चेरी ब्लासमका रूखहरू ढकमक्क फुलेपछि मानिसहरुको भीड समेत बढेको छ ।

    images

    Photo (9) (29).jpg

    Photo (8) (28).jpg

    images

    वसन्तको आगमनसँगै चेरी शहरको पूर्वी लेकाली क्षेत्रको चेरी ब्लसम पार्कमा, सयौं चेरी रूखहरू हल्का गुलाबी रंगले ढाकिएका छन्। पर्यटकहरूले परम्परागत लुगा लगाउने र फूलहरूलाई पृष्ठभूमिमा राखेर तस्विर कैद गरिरहेका छन् ।

    Photo (2) (39).jpg

    Photo (5) (27).jpg

    पार्कमा परम्परागत नृत्य कार्यक्रम र बगैंचा पार्टी जस्ता गतिविधिहरु भइरहेका छन् । कोशेली घरमा पनि चेरीका रुखहरुको व्यापार बढेको छ ।

    Photo (1) (62).jpg

    Photo (12) (21).jpg

    चेरी फूलहरू वुहान शहरको लागि प्रतिक मानिन्छन् । फूल फुल्ने मौसम सामान्यतया मार्चको मध्यदेखि अप्रिलसम्म रहन्छ।(सीसीटीभीप्लस)

  • सम्बन्धित विषय:

  • # चेरी फूल