सोमबार, कार्तिक १७ गते २०८३
images
images

काठमाडौंका केही क्षेत्रमा लगाइयो कफर्यु

एक्सप्रेस पाना
चैत्र १५, २०८१ शुक्रबार
  • 603
    SHARES
  • काठमाडौंका केही क्षेत्रमा लगाइयो कफर्यु

    काठमाडौं । राजावादीहरुको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौंको विभिन्न ठाउँमा कफर्यु लगाइएको छ ।

    images

    प्रहरीले विभिन्न स्थानमा माइकिङ गर्दै उक्त आदेश गरेको हो । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई नियन्त्रणको प्रयास गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । तीनकुने, शान्तिनगर र बानेश्वर क्षेत्रमा कफर्युको सूचना प्रहरीले गरेको हो । 

    राजावादी प्रदर्शनकारी अराजक बन्दै नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् । उनीहरु सर्वसाधारणका घर तथा सम्पत्तिमा समेत क्षती पुर्याएका हुन् । 

    images

  • सम्बन्धित विषय:

  • # कफर्यु