सोमबार, कार्तिक १७ गते २०८३
images
images

राजावादीको प्रदर्शनबाट भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने सरकारको निर्णय

एक्सप्रेस पाना
चैत्र १६, २०८१ शनिबार
  • 276
    SHARES
  • राजावादीको प्रदर्शनबाट भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले राजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाहरुको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।

    images

    शुक्रबार राती आकस्मिक रुपमा बसेको मन्त्रिपरिषदको बैठकले शुक्रबार राजवादीको प्रदर्शनको क्रममा भएको घटनाको भर्त्सना गर्दै घटनामा संलग्नलाई कारवाहीको दायारामा ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।

    साथै घाइते भएकाहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।   

    images

     

  • सम्बन्धित विषय:

  • # राजावादीको प्रदर्शन