सोमबार, कार्तिक १७ गते २०८३
images
images

मन्त्रिपरिषदको बैठक बस्दै

एक्सप्रेस पाना
चैत्र २५, २०८१ सोमबार
  • 214
    SHARES
  • मन्त्रिपरिषदको बैठक बस्दै

    काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । 

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।

    आजको बैठकमा नेपाल राष्ट्र बैङ्कमा रिक्त गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने सम्भावना रहेको छ । 
    महाप्रसाद अधिकारीको कार्यकाल हिजोदेखि नै सकिएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषदको बैठक