बुधबार, भाद्र २४ गते २०८३
images

म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३६ सय पुग्यो, ८९ वटा परकम्पहरू रेकर्ड

एक्सप्रेस पाना
चैत्र २६, २०८१ मंगलबार
  • 443
    SHARES
  • म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३६ सय पुग्यो, ८९ वटा परकम्पहरू रेकर्ड

    काठमाडौं । म्यानमारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या संख्या ३,६०० पुगेको छ भने ५,०१७ जना घाइते भएका छन् र १६० जना अझै बेपत्ता छन्।

    images

    म्यानमारको राज्य प्रशासन परिषद्का अनुसार मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ । मार्च २८ मा स्थानीय समय अनुसार १२ः५१ बजे म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको कडा धक्का थाइल्यान्डमा पनि महसुस गरिएको थियो ।

    देशको मौसम विज्ञान तथा जलविज्ञान विभागका अनुसार आइतबारसम्म २.८ देखि ७.५ म्याग्निच्युडसम्मका जम्मा ८९ वटा परकम्पहरू रेकर्ड गरिएका छन्।(सीसीटीभीप्लस)

    images

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • # म्यानमार