मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपा सचिवालयको बैठक बस्दै

एक्सप्रेस पाना
चैत्र २७, २०८१ बुधबार
  • 308
    SHARES
  • रास्वपा सचिवालयको बैठक  बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ । 

    images

    बैठक अपराह्न ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो । बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रम, पार्टीको अधिवेशन सम्बन्धमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    बैठकमा जनयात्रा कार्यक्रम, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धमा पनि छलफल हुने झाले जानकारी दिए ।

    images

  • सम्बन्धित विषय:

  • # रास्वपा