शनिबार, भाद्र २७ गते २०८३
images

त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई

एक्सप्रेस पाना
बैशाख २, २०८२ मंगलबार
  • 480
    SHARES
  • त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई

    काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिएका छन् ।

    images

    पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो । 

    विश्वविद्यालयका उपकुलपति प्रा डा. केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # त्रिवि