बुधबार, भाद्र २४ गते २०८३
images

महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर

एक्सप्रेस पाना
बैशाख ४, २०८२ बिहीबार
  • 348
    SHARES
  • महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा कवाड संकलन केन्द्रमा डोजर चलाएको छ ।

    images

    नगर प्रहरी बलले बालकुमारी पुल क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो ।

    पटक पटक सूचना दिँदा पनि अँटेर गरेपछि डोजर चलाइएको महानगरले जनाएको छ ।

    images

    महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड संकलन केन्द्र हटाउने भन्दै चालेको ‘डोजर अभियान’ चलाउने निर्णय यसअघि नै गरेको थियो । त्यसका विरुद्ध कवाड व्यवसायीहरुले सडक आन्दोलन समेत गर्दै आइरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # काठमाडौं महानगर