सोमबार, कार्तिक १७ गते २०८३
images
images

‘युथ सेलिब्रेसन’मा उत्साहित एमाले युवा (तस्बिरहरु)

एक्सप्रेस पाना
बैशाख ११, २०८२ बिहीबार
  • 275
    SHARES
  • ‘युथ सेलिब्रेसन’मा उत्साहित एमाले युवा (तस्बिरहरु)

    काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डमा आयोजना भइरहेको युवा उत्सव अर्थात ‘युथ सेलिब्रेशन’का केही दृश्यहरु । लोकतन्त्रलाई उत्सवको रुपमा मनाउन युवाहरु अघि बढ्नुपर्छ भन्ने धारणाले एमालेभित्र रहेका ४० वर्षमुनिका एक लाख युवालाई सडकमा ल्याउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन भएका छन् ।

    images

    2 (5).jpg


    images

    1 (1).jpg

    uml (1).jpg

    Photo (27) (1).jpg

    Photo (28) (1).jpg

    Photo (30) (1).jpg

    Photo (31).jpg

    Photo (6) (6).jpg

  • सम्बन्धित विषय:

  • # युथ सेलिब्रेसन