मंगलबार, भाद्र २३ गते २०८३
images

एकै दिन तोलामा ३५ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
जेठ १, २०८२ बिहीबार
  • 394
    SHARES
  • एकै दिन तोलामा ३५ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य  घटेको छ ।

    images

    आज सुन तोलामा तीन हजार पाँच सय रुपैयाँले घटेर प्रतितोला  एक लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ  । बुधबार सुन एक लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी