मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार सेयर बजार सामान्य अंकले घट्यो, १० अर्ब ६९ करोडको कारोबार

एक्सप्रेस पाना
जेठ ७, २०८२ बुधबार
  • 340
    SHARES
  • बुधबार सेयर बजार सामान्य अंकले घट्यो, १० अर्ब ६९ करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । 

    images

    आज बजार ७.९४ अकले घटेर २६६९.५१ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार ७ अर्ब ३१ करोडको कारोबार भएको बजारमा बुधबार १० अर्ब ६९ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ९३ कम्पनीको सेयर मुल्य बढेको छ भने १५३ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार