आइतबार, कार्तिक १६ गते २०८३
images
images

अहमदाबाद विमान दुर्घटना:२४१ जनाको मृत्यु, एक यात्रु मात्र जीवित

एक्सप्रेस पाना
जेठ ३०, २०८२ शुक्रबार
  • 283
    SHARES
  • अहमदाबाद विमान दुर्घटना:२४१ जनाको मृत्यु, एक यात्रु मात्र जीवित

    काठमाडौं । भारतको अहमदाबादमा विहिबार भएको एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २४१ जना यात्रुको मृत्यु भएको छ । 

    images

    एयर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत दुर्घटनामा परेको आफ्नो उडान नम्बर एआईआई७१ मा सवार कुल २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको र एक मात्र जीवितको उपचार भइरहेको जानकारी दिएको हो। 

    मृत्यु हुनेमा १६९ जना भारतीय, ५२ जना बेलायतका, ७ जना पोर्चुगलका र एक जना क्यानडाका नागरिक रहेको इयर इन्डियाले जानकारी दिएको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # अहमदाबाद विमान दुर्घटना