सोमबार, कार्तिक १७ गते २०८३
images
images

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

एक्सप्रेस पाना
आषाढ ५, २०८२ बिहीबार
  • 341
    SHARES
  • पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

    काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

    images

    बिहीबार अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरूङ र टीकाराम आचार्यको इजलासले पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश दिएको हो ।

    यसअघि असार २ गते पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले आज दुवै पक्षको सुनुवाइ सुनि सो आदेशलाई निरन्तरता दिएको हो ।

    images

    पाठकले काठमाडौंको पाँचतारे होटल हिल्टनसम्बन्धी बनाएको भिडियो रिपोर्टका विरुद्ध परेको उजुरीका आधारमा पक्राउ पुर्जी जारी भएको थियो ।

  • सम्बन्धित विषय:

  • # दिलभूषण पाठक