आइतबार, कार्तिक १६ गते २०८३
images
images

अमेरिकाले इरानमाथि आक्रमण गर्दा के गर्दै थिए ट्रम्प,ह्वाइट हाउसले सार्वजानिक गर्‍यो तस्बिरहरू

एक्सप्रेस पाना
आषाढ ८, २०८२ आइतबार
  • 264
    SHARES
  • अमेरिकाले इरानमाथि आक्रमण गर्दा के गर्दै थिए ट्रम्प,ह्वाइट हाउसले सार्वजानिक गर्‍यो तस्बिरहरू

    काठमाडौं । अमेरिकाले इरानका तीन आणविक स्थलहरूमा आक्रमण गरेको छ ।

    images

    आक्रमणपछि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणहरू सफल भएको र आक्रमणमा फोर्डो आणविक अड्डालाई ठूलो क्षति पुगेको दाबि गरेका छन् ।

    जब अमेरिकाले इरानको आणविक अड्डाहरूमा आक्रमण गर्‍यो, राष्ट्रपति ट्रम्प आफैंले सम्पूर्ण अपरेशनको निगरानी गरिरहेका थिए । राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, आदिले ह्वाइट हाउसको सिचुएसन रुममा बसेर सम्पूर्ण अपरेशनको निगरानी गरेका थिए । ह्वाइट हाउसले यससँग सम्बन्धित तस्बिरहरू साझा गरेको छ ।

    images

    GuA0cmTW8AA8RrM.jpeg

    GuA0qtAXgAAwSHb.jpeg

    GuA0ncRWAAAHLY5.jpeg

    ट्रम्पले यो अमेरिका, इजरायल र सम्पूर्ण विश्वको लागि एक ऐतिहासिक क्षण भएको र इरानले अब यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्ने बताएका छन् ।

    GuA0adxWoAEyigp.jpeg

    GuA0iLgXIAIMwMv.jpeg

     

  • सम्बन्धित विषय:

  • # इजरायल–इरान युद्ध